काठमाडौं । सन् २०१९ का लागि कोरियाले नेपालका लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । भाषा उतीर्ण गनुपर्ने प्रावधान अनुसार आगामी असार २६ र २७ गते कोरियन भाषाको परीक्षा हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा ...