काठमाडौं, २० माघ । मिची बात्सुयीले आफ्नो डेब्यु खेलमै २ गोल गरेपछि बोरुसिया डर्टमुन्ड एफसी कोलोग्नीमाथि विजयी भएको छ। बुन्डेसलिगाअन्तर्गत २१औँ चरणको खेलमा गएराति डर्टमुन्डले कोलोग्नीलाई ३–२ ले पराजित गर्दा बात्सुयीले तेस्रो गोलमा पास समेत मिलाएका थिए। गोलपोष्टबाट करिव १० मिटरको दुरीमा रहेका कोलोग्नीका मिलोस ...