काठमाण्डौं, १३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । प्रभावशाली जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर ...