काठमाडौं, १ कात्तिक । सत्तामा गएपछि फेरिने कम्युनिस्ट पार्टीहरु पुरानै रोग भएकोसत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएको ५\७ वर्षमा कर्मचारी जस्तो हुने गरेको टिप्पणी गर्नुभएको हो ।सत्तामा नजाँदासम्म कम्म्युनिस्ट ...