काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलले पदभार ग्रहण गरेका छन्। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले रावललाई पद तथा गोपनीयताको शपथ गराएपछि उनले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेपछि रावलले जिम्मेवारी सम्हालेका हुन्। डेपुटी ...