काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको छ । कारोबारको अन्तिम समयमा बजार सम्हालिँदा नेप्से सकारात्मक बनेको हो । बिहीबार कुल ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ९५ लाख कित्ता ...