काठमाडौं, ३ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बाम एकताले नयाँ इतिहास रचना भएको बताउनुभएको छ । एमाले र माओवादीको एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले नयाँ इतिहास रचेको भन्दै देश अब नयाँ युगमा ...