काठमाडौं, २७ वैशाख । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्तले अदालतमा बयान फेरेका छन्। प्रहरीले पक्राउ गरी अदालत पुर्याएका ३० अभियुक्तको थुनछेक बयान मंगलबार साँझ सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए। अदालतमा ८ प्रहरीसहित ३० जना अभियुक्तले यसअघि ...