काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाम व्यहोरेपछि नेकपा (एमाले) भित्र सुरु भएको आत्मसमीक्षा अब संगठन सुधारको सामान्य बहसमा सीमित नरही नेतृत्व, पुस्तान्तरण, विधान र पार्टी सञ्चालनको शैलीसम्म पुगेको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनको मसौदामा विगतमा हटाइएका ७० वर्षे ...