काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जननेता मदन भण्डारीको मृत्यु सामान्य दुर्घटना नभई षड्यन्त्रपूर्ण हत्या भएको दाबी गर्दै त्यसको यथार्थ अझै खोजीको विषय हुनुपर्ने बताउनुभएको छ। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता ...