धनुषा ३० कार्तिक। अवैद्य चाँदीको गरगहनासहित लाखौ रकम सहित सशस्त्र प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । ६ किलो चाँदीको गरगहना र ७ लाख ३० हजार १ सय नगद, एक थान मोबाइलसहित पक्राउ पर्नेमा सिरहाका ४८ वर्षका अजय गुप्ता रहेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश ...