काठमाडौं, १८ कात्तिक । भारतले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानले अस्वीकार गरेको छ । जम्मु काश्मीरलाई केन्द्र शासित प्रदेशमा बाँड्ने काम भएपछि भारतले आइतबार नयाँ नक्सा जारी गरेको थियो । जम्मु काश्मीरलाई विशेष राजनीतिक दर्जा दिने संविधानको धारा ३७० को व्यवस्था गएको अगस्ट ...