काठमाडौं, ३ बैशाख । सातवटै प्रदेश सरकारले चैतभित्रै बजेट ल्याउने भने पनि १ र ५ बाहेकका अरु प्रदेशको बजेट अझै आउन सकेको छैन । यसअघि चैतको मध्यभित्रै त्यसपछि चैत मसान्तभित्रै बजेट ल्याउने भने थिए तर पाँचवटा प्रदेश सरकारले ढिलाई गरका छन्। बजेट नबनाइ खर्च गर्न नपाउने ...