काठमाण्डौं, ६ मंसिर । तत्कालीन विद्रोही माओवादीले बन्दुक विसाएर शान्ति प्रक्रियामा आएको ११ वर्ष पुरा भएको छ । तत्कालीन माओवादी र सरकारबीच २०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा सरकार पक्षबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षबाट तत्कालिन ...