काठमाडौं । नेपाली इतिहासको पुर्नव्याख्या गर्ने बेला भएको इतिहासकारहरुले बताएका छन् । २००७ सालको क्रान्तिले नेपालमा नयां राजनीतिक प्रणाली शुरु भएपनि यथास्थितिवादका विरुद्ध २०७२ सालको संविधान बनेपछि मात्र प्रगतिशील धारको संवैधानिक इतिहासमाथि विमर्श शुरु भएको इतिहासकार प्राध्यापक दिनेशराज पन्त, डा. रमेश ढुंगेल र अर्थशास्त्री डा. ...