काठमाडौं । नेपाली कांग्रेसले संविधानको आधारभूत मूल्य र संरचनालाई संरक्षण गर्दै समयानुकूल सुधारका लागि संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न सरकारसमक्ष माग गर्ने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता ...