हेटौँडा, भदौ २ गते । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत वीरगन्ज, पर्साको स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, उहाँकी श्रीमती, छोरा, दिदी र सवारी चालक घाइते भएका हुन्। घाइतेमध्ये ...