काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई शासकीय अराजकता अन्त्य गर्न आग्रह गरेका छन्। सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने, तर गलत काम हुँदा सचेत गराउन नछाड्ने बताए। आफ्नो घरअगाडि तेर्साइएको गाडीको चालक ...