काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै सञ्चालनमा आउने भएको छ। साउनको दोस्रो साता उद्घाटन गरिएको सुरुङमार्ग हाल एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिएको छ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार अहिले दैनिक १५० देखि २०० वटा आकस्मिक तथा आपत्कालीन ...