काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धम्की र त्रासका कारण निर्वाचन आयोगले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूहरूलाई पराजित गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा गठन भएको ...