काठमाडौं, र — संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई नेपालको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गरेको छ। परिषद्को निर्णयसँगै लामो समयदेखि कार्यबाहक नेतृत्वमा सञ्चालन हुँदै आएको निर्वाचन आयोगले अब स्थायी नेतृत्व पाउने प्रक्रिया अघि बढेको छ। कार्की हाल सर्वोच्च अदालतमा रजिस्ट्रारको जिम्मेवारीमा कार्यरत छन्। उनले आफ्नो व्यावसायिक जीवन ...