काठमाडौं, २१ असार । सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ । ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । गए राति पनि ...