काठमाडौं, १० असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एल को खेलमा क्रोएसियाले पानामालाई १–० ले हराएको छ। टोरन्टो स्टेडियममा भएको खेलमा लगातारको २ हारपछि पानामाको विश्वकप यात्रा सकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा क्रोएसियाको लागि आन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई ...