रसुवा :रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीले धादिङको फुर्केखोलासम्म पुगेर पुल बगाएको छ। बाढीको कारण धादिङको सदरमुकाम धादिङबेशी आउजाउ गर्ने फुर्केखोलाको पुल पूर्ण रूपमा क्षति भएको हो। यस घटनासँगै धादिङबेशी जाने र आउने सडकमा यातायात आवागमन ठप्प भएको छ। पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेशी तर्फ सवारीसाधन ...