काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको क्षेत्रमा नयाँ उपलब्धि दाबी गरिएको छ। चिनियाँ प्राविधिक कम्पनी ‘अनर्स’ ले विकास गरेको ‘लाइटनिङ’ नामक ह्युमनोइड रोबोटले १०० मिटर दूरी मात्र ९.३२ सेकेन्डमा पूरा गरेको कम्पनीले जनाएको छ। यो समय विश्वकै महान् धावकमध्ये एक उसैन बोल्टले सन् २००९ मा ...