काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले पछिल्लो एक दशकमा २२३ जना बिरामीको सफलतापूर्वक बोनम्यारो प्रत्यारोपण गरेको जनाएको छ। प्रत्यारोपण सेवा सुरु भएको २०७३ सालदेखि हालसम्म बालबालिकादेखि वृद्ध उमेर समूहसम्मका बिरामीले उक्त सेवा लिएका छन्। अस्पतालले आज आयोजना गरेको कार्यक्रममा हेमाटोलोजिष्ट डा. विशेष पौडेलले प्रत्यारोपण ...