राजबिराज : सप्तरी जिल्लामा सौताबिचको विवादका कारण दुई वर्षीय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। शम्भुनाथ नगरपालिका–३ की खुशी खातुनको शव आइतबार बिहान घरपछाडिको झाडीमा फेला परेको थियो। घटनाअघि उनी हराएकी थिइन्। प्रहरीका अनुसार, बालिकाको हत्या उनकी कान्छीआमा मुस्कान खातुनले गरेको हो। सप्तरीका प्रहरी प्रमुख ...