पोखरा । नयाँलिपि न्युज डटकमको आयोजनामा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता २०८३ आगामी असोज २ र ३ गते हुने भएको छ। पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँलिपि न्युज डटकमका अध्यक्ष सुरज श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले ...