बुटवल । रुपन्देहीको बुटवलमा जुवा खेलिरहेको अवस्थामा १ लाख ३२ हजार रुपैयाँभन्दा बढी नगदसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुवा खेल्ने व्यक्तिका साथै घर भाडामा लिएर जुवा अखडा सञ्चालन गरेको आरोप लागेका दम्पतीसमेत रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–३, ...