काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने दुई जनाले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा बाराको कलैया उपमहानगरपालिका–३ का ...