काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन्। उदयपुरका स्थायी बासिन्दा कार्कीलाई सरकारले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक कार्की यसअघि पनि ...