काठमाडौँ । सरकारले स्वास्थ्य सेवालाई सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिने असमानता, अनावश्यक परीक्षण, महँगा औषधीको प्रयोग तथा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारितासम्बन्धी समस्या समाधान गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बिमासँग आबद्ध गर्ने तयारी गरेको हो। प्रधानमन्त्रीका ...