काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौँ, तनहुँ, झापा, अछाम र नुवाकोटमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो। यस्तै, दुर्घटनामा मधेश प्रदेशमा सबैभन्दा धेरै ३३ ...