काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको दाबी गर्दै प्रवासी नेपालीलाई ढुक्क भएर स्वदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ। चीनको ग्वाङजाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पर्यटन, ...