चितवन । नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा ‘स्कच’ र ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने सर्वोच्च अदालतले फैसला गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णयलाई सदर गर्दै यस्तो फैसला गरेको हो। सर्वोच्चले २०८२ भदौमा गरेको ...