पोखरा । पोखरा महानगरपालिका–५ मा व्यावसायिक प्रयोजनका लागि अवैधरूपमा उत्पादन हुँदै आएको घरेलु मदिराको ठूलो परिमाणको कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ । स्वास्थ्यमा गम्भीर असर पार्ने अखाद्य वस्तु मिसाएर मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय ...