काठमाडौँ । जिल्ला अदालत काठमाडौंले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । श्रेष्ठलाई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराउँदै थप अनुसन्धानका लागि म्याद मागेको थियो । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति ...