काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार काठमाडौंको टेकुस्थित महासंघ सचिवालयमा भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई व्यापार, लगानी र दीर्घकालीन आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्। भेटमा महासंघ, ...