काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीका लागि तत्काल आवश्यक कानुन बनाउन सरकारसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले गाँजा खेतीलाई यसअघि नै कानुनी मान्यता दिइएको भए नेपालको अर्थतन्त्र अहिले थप सुदृढ भइसक्ने धारणा राखे। ‘गाँजा खेतीको कानुन बनाऊँ ...