हेटौँडा । लामो समयदेखि आन्तरिक विवादमा फसेको नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलले विवाद समाधान गर्दै पूर्वस्वास्थ्यमन्त्री किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ। मंगलबार मकवानपुरको हेटौँडामा बसेको संसदीय दलको बैठकले जगन्नाथ (जेएन) थपलियालाई संसदीय दलको नेतामै यथावत् राख्दै थापालाई मुख्यमन्त्री बनाउने सहमति ...