आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सुधार्न सुझाव काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङको सदनमा देखिएको व्यवहारप्रति उनकै पार्टीकी सांसद स्मृति सेन्चुरीले आपत्ति जनाएकी छन्। सेन्चुरीले आशिकाको व्यवहारलाई संसदीय मर्यादासँग जोड्दै आचरण सुधार गर्न सुझाव दिएकी हुन्। सेन्चुरीले सभामुखको आग्रह बेवास्ता गर्दै ...