काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। ललितपुर प्रहरीले पक्राउ पुर्जीको अनुमति माग्दै सोमबार र मंगलबार अदालतमा निवेदन दिएको थियो। तर आवश्यक कागजात पूरा नभएको भन्दै अदालतले पक्राउ पुर्जी जारी नगरी प्रहरीलाई फिर्ता पठाएको हो। ललितपुर जिल्ला ...