काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार कालीमाटी बजारमा आज भारतीय सुकेको प्याज, लोकल परबल, मकै बोडी, स्कुसलगायत केही तरकारीको मूल्य बढेको छ। यद्यपि अधिकांश तरकारीको मूल्य भने अघिल्लो दिनकै हाराहारीमा छ। ...