काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उच्च गुणस्तरको भनिएको थाई गाँजासहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये सात जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थाइल्यान्डबाट आएको विमानमार्फत नेपाल भित्र्याउन लागिएको गाँजा यात्रुका सामान जाँचका क्रममा बरामद भएको हो। सूचनाका आधारमा विमानस्थलमा ...