काठमाडौं । ग्लोबल म्युचुअल फन्डअन्तर्गत ‘ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्ट प्रोडक्ट’ नामक नयाँ योजना सञ्चालनमा ल्याइने भएको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले म्युचुअल फन्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ। १ अर्ब रुपैयाँको इकाइ निष्कासन हुने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएमा क्यापिटलले ...