म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकखण्डअन्तर्गत फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि पुल निर्माणको प्रक्रिया अघि बढाइएको हो। गत वर्ष संघीय ...