काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले घटनामा संलग्न हुन सक्ने आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका हुन्। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै नियन्त्रणमा लिइएकाहरूको पहिचान सार्वजनिक ...