मुस्ताङमा युरेनियमको सम्भावित भण्डारदेखि बहुमूल्य खनिजको व्यवस्थापनसम्म केन्द्रित नयाँ विधेयक; रणनीतिक खनिजमा निजी क्षेत्रको पहुँच सीमित काठमाडौं । नेपाल सरकारले पहिलोपटक युरेनियम, थोरियम, रेयर अर्थ इलिमेन्ट्सलगायत सामरिक र उच्च मूल्यका खनिजको खोज, उत्खनन र व्यवस्थापनका लागि स्पष्ट कानुनी ढाँचा प्रस्ताव गरेको छ। प्रतिनिधिसभामा दर्ता भएको ...