बझाङ , ८ चैत । बझाङको कालंगा हाईड्रो प्रालीमा पर्ने सानीगाड लघुजल विद्युत आयोजनामा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ। शुक्रबार आयोजनाको काम गर्ने क्रममा कृष्णपुर नगरपालीका ३ कञ्चनपुरका ५५ बर्षिया विर बहादुर खाती को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङका निमित्त ...