बुटवल, ३ पुस । इलाका प्रहरी कार्यालय बुटवलले बिभिन्न अभियोगका आरोपित ९ जनालाइ सार्बजनिक गरेको छ । बुटवल प्रहरीले सामाजिक सञ्जाल इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगि गर्ने ३ जना सहित ८ जनालाइ पक्राउ गर्दै सार्बजनिक गरेको हो । भैरहवाका एक जनालाइ भारतीय २५ ...